फ्रान्स पहिलो पटक महिला युरोकपको फाइनलमा
काठमाडौं । फ्रान्स नेदरल्याण्ड्सलाई हराउँदै महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति सम्पन्न खेलमा नेदरल्यान्ड्समाथि १–० को जित निकालेर फ्रान्स महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।
फ्रान्सका लागि इभ पेरिसेटले निर्णायक गोल गरिन् । निर्धारित ९० मिनेटमा गोलरहित बराबरीपछि थपिएको अतिरिक्त समयमा फ्रान्सले पेरिसेटले पेनाल्टीमार्फत गोल गरेकी हुन् ।
योसँगै फ्रान्स पहिलोपटक महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । उसले अब जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया