धनुषा–२ (२) मा रामआशिष यादव दोस्रोपटक निर्वाचित
काठमाडौं । धनुषा क्षेत्र नं २ को (२) मा जनता समाजवादी पार्टी नेपालका रामआशिष यादव दोस्रोपटक निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासंघ धनुषा शाखाका पूर्वअध्यक्ष रहेका यादव १० हजार ६१४ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका श्यामकुमार यादवले ९ हजार ५६६ मत ल्याएका छन् ।
यस्तै नेकपा (एमाले) का सञ्जीवकुमार सुरजले ९ हजार २०४ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया