मन्त्री गुरुङ अस्पताल भर्ना

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन् ।
उच्च रक्तचापका कारण मुटुमा समस्या देखिएपछि मन्त्री गुरुङ महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
मन्त्री गुरुङको रक्तचाप र मुटुको धड्कनमा समस्या देखिएको छ ।
प्रतिक्रिया