ओपनर आशिफ शेख आउट

काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनर आशिफ शेख आउट भएका छन् ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरद्धको खेलमा शेख २७ रन बनाएर आउट भएका हुन् । उनले २६ बल खेले । उनलाई सिंगापुरका अक्ष्य रुपक पुरीले बोल्ड गरेका हुन् ।
आईसीसी टी २० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट अन्तर्गत सिंगापुरविरुद्ध नेपालले १ सय ४६ रनको लक्ष्य पछ्याएको छ ।
प्रतिक्रिया