सन्दीपले लिए युएईको छैटौँ विकेट

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटको युएई र नेपालबीच जारी सेमिफाइनल खेलमा नेपालका लागि छैटौँ सफलता मिलेको छ ।
नेपालका सन्दीप लामिछानेको बलमा युएईका बासिल हमिद आउट भएसँगै युएईले छैटौँ विकेट गुमाएको हो ।
जारी खेलमा युएईले छैटौँ विकेटको क्षतिमा एक सय १८ रन जोडेको छ ।
आजको खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकपमा स्थान पक्का गर्नेछ।
एसिया छनोट फाइनल खेल्नुअघि त्रिकोणात्मक सिरिजको लिग चरणको दुबै खेलमा नेपालले यूएईलाई हराएको थियो । तर, फाइनलमा नेपाललाई हराएर युएईले उपाधि जितेको थियो ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया