सेमिफाइलनमा दक्षिण अफ्रिकाको कमजोर ब्याटीङ
काठमाडौं । भारतमा जारी एकदिवसिय क्रिकेट विश्वकपमा बलियो टिम मानिएको दक्षिण अफ्रिकाको ब्याटीङ सेमिफाइनलमा कमजोर बनेको छ । अष्ट्रेलियाविरुद्धको खेलमा उसले २१२ रन मात्र बनाएको छ ।
२४ रनमा चार विकेट गुमाएको दक्षिण अफ्रिकाका ब्याट्सम्यान डेभिड मिलरको शतकको मद्दतले उसले २ सय रन कटाएको हो । मिलरले १०१ रन बनाए ।
त्यस्तै, हेनरिक क्लासनले ४७ रन बनाउनु बाहेक अन्य खेलाडीले ठूलो योगदान दिन सकेनन् । अष्ट्रेलियाका तिव्र गतिका बलर जोस हेजलउड र मिचल स्ट्राकले पावरप्लेभित्रै २–२ विकेट लिएपछि दक्षिण अफ्रिकाको ब्याटीङ धरमराएको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया