अष्ट्रेलिया आठौं पटक विश्वकप फाइनलमा
काठमाडौं । भारतमा जारी एकदिवसिय क्रिकेट विश्वकपको फाइनलमा भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबारको सेमिफाइनलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएसँगै अष्ट्रेलिया फाइनलमा पुगेको हो ।
बुधबार भारले न्यूजिल्याण्डलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो । फाइनल आइतबार अहमदाबादमा हुँदैछ। यसअघि सन् २००३ मा भारत र अष्ट्रेलियाबीच एकदिवसिय क्रिकेटको फाइनल खल भएको थियो ।
बिहीबारको खेलमा दक्षिण अफ्रिकाले २१३ रनको लक्ष्य दिएकोमा अष्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया