छैंटौं पटक विश्व च्यापियन बन्यो अष्ट्रेलिया
काठमाडौं । प्रतियोगितामा सुरुवाती दुई खेल हारेको अष्ट्रेलिया अन्ततः फेरि पनि एकदिवसिय क्रिकेट विश्वपकको च्याम्पियन बनेको छ । आयोजना देश भारतलाई फाइनलमा हराउँदै अष्ट्रेलियाले छैंटौं पटक एकदिवसिय विश्वकपको उपाधि जितेको हो ।
टस जितेर सुरुमा बलिङ गरेको अष्ट्रेलियाले २४१ रनको लक्ष्य पाएको थियो । ओपनर ट्राभिस हेडको १३७ रनको सहयोगमा उसले भारतले ६ विकेटले हराएको हो। अष्ट्रेलियाले ४३ ओभरमा नै लक्ष्य पुरा गरेको हो ।
प्रतियोगितामा अपराजित रहेको भारत फाइनलमा पराजित हुन पुग्यो ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया