यू–१९ एसिया कप : आजको खेलमा अफगानिस्तानसँग भिड्दै नेपाल
काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज आईतबार अफगानिस्तानसँग खेल्दैछ ।
युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा बिहान सवा ११ बजे नेपाल र अफगानिस्तानबीचको खेल सुरू हुनेछ।
समूह चरणको दोस्रो खेल खेल्दै गरेको नेपाल र अफगानिस्तान दुबै टोलीलाई सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाउन जितको विकल्प छैन ।
नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने अफगानिस्तान पनि भारतसँग ७ विकेटले पराजित भएको थियो।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया