NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

टस हारेर भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसिसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत आज भारतविरुद्धको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको छ ।

खेल दुबईको आइसिसी एकेडेमी ओभल–२ क्रिकेट मैदानमा हुँदैछ ।

नेपाल यसअघि भएको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।