दक्षिण अफ्रिकामा भारतको लज्जास्पद हार
काठमाडौं । दक्षिण अफ्रिकासँगको टेष्टमा भारतले लज्जास्पद पराजय भोगेको छ । तेस्रो दिनमै सकिएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई इनिङ र ३२ रनले पराजित गरेको हो ।
टस हारेर सुरुमा ब्याटीङ गरेको भारतले पहिलो इनिङमा २४५ र दोस्रो इनिङमा १३२ रनै अलआउट हुँदा दक्षिण अफ्रिकाले दोस्रो इनिङमा ब्याटीङ नै गर्नुपरेन ।
दक्षिण अफ्रिकाका लागि डिन एल्गारले १८५ रन बनाएका थिए । दक्षिण अफ्रिकाका बलरसामु भारतीय ब्याट्सम्यान निरिह हुँदा भारतले लज्जास्पद पराजय भोगेको हो । सन् १९९२ देखि भारतले दक्षिण अफ्रिकामा टेष्ट सिरिज जित्न सकेको छैन।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया