पछि पर्यो लिभरपुल, सिटी दोस्रो स्थानमा
काठमाडौं । म्यानचेस्टर सिटीले सिटी ब्राइटनलाई ४–० को फराकिलो गोलान्तरमा पराजित गरेको छ । इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा सिटीले सानदार जित निकालेको हो ।
सिटीको जितमा बर्नार्डोले २, केभिन डी ब्रुएना र फोडेनले समान १/१ गोल गरे ।
योसँगै सिटी शीर्ष स्थानमा रहेको आर्सनलभन्दा मात्रै १ अंकले तल छ । आर्सनलले ३४ खेलबाट ७७ अंक बटुल्दा ३३ खेल खेलेको सिटीको ७६ छ । तेस्रो स्थानमा रहेको लिभरपुलको ७४ अंक छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया