नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा

काठमाडौं । टी–२० सिरिजका लागि नेपाल रहेको वेष्ट इन्डिज–ए टोलीमा रहेका तीन खेलाडीले टी–२० विश्वकप टिममा स्थान सुरक्षित गरेका छन् । कप्तान रोष्टन चेससहित ब्याट्सम्यान जोनसोन चाल्र्स र गुडाकेस मोटी टिममा परेका हुन् ।
चाल्र्सले तेस्रो खेलमा शतक प्रहार गरेका थिए । चेस र मोटीले पनि उत्कृष्ट बलिङ गरिरहेका छन् ।
कप्तान रोभमन पावेलको नेतृत्वको १५ खेलाडीको शुक्रबार घोषणा भएको हो । वेष्ट इन्डिज विश्वकपको सहआयोजक हो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया