शीर्ष स्थानमा फर्कियो सिटी

काठमाडौं । शीर्ष स्थानबाट तल झरेको म्यानचेस्तर सिटी नतिजामा सुधार ल्याउँदै पुरानै पोजिसनमा फर्किएको छ । इंग्लिस प्रिमियर लिगमा फुलह्याममाथि सहज जित निकाल्दै म्यान्चेस्टर सिटी पुनः शीर्ष स्थानमा फर्किएको हो ।
शनिबार क्रभेत कुटिजमा सम्पन्न खेलमा सिटीले घरेलु टोली फुलह्याममाथि ४–० गोलान्तरको फराकिलो जित निकाल्यो ।
सिटीको जितका लागि जोस्को ग्वार्डियोल एक्लैले २ गोल गरे । त्यस्तै, फिल फोडेन र जुलियन अल्भारेजले समान १/१ गोलको योगदान गरे ।
योसँगै सिटी ३६ खेलबाट ८५ अंक जोडेर शीर्ष स्थानमा फर्केको छ । त्यस्तै आर्सनल ८३ अंकसहित दोस्रो र लिभरपुल ७८ अंकसहित तेस्रो स्थानमा छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया