नेदरल्याड्ससँग नेपाल निरिह, १०६ रनमा अलआउट
काठमाडौैं । विश्वकपको पहिलो खेलमा नेपालले निराशाजनक प्रदर्शन गरेको छ । नेद्ल्याड्ससँगको पहिलो खेलमा नेपाल १०६ रनमा अलआउट भएको छ ।
टस हारेर ब्याटीङ गरेको नेपाल १९.२ ओभरमा अलआउट भएको हो ।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । त्यस्तै करण केसीले दुई छक्कासहित १७ र गुल्सन झाले १४ रनको योगदान दिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा



प्रतिक्रिया