नेपाल र श्रीलंकाबीचको खेल वर्षाले बिथोल्ने जोखिम
काठमाडौं । टी–२० विश्वकप अन्र्तगत आफ्नो दोस्रो खेलमा नेपालले बुधबार बिहान श्रीलंकाको सामना गर्दैछ । नेपाली समयअनुसार बिहान सवा ५ बजे खेल सुरु हुनेछ ।
तर, मौसम भने प्रतिकुल रहने पूर्वानुमान छ । अमेरिकाको फ्लोरिडामा हुने यो खेल वर्षाका कारण रद्द हुनसक्ने समेत बताइएको छ ।
दुवै टिमका लागि यो खेल महत्वपूर्ण छ । श्रीलंका दुई खेलमा पराजित भएकाले क्वाटरफाइनलमा पुग्न जित्दै पर्ने दबाबमा छ । नेपालले पनि पहिलो खेलमा पराजय भोगेकाले श्रीलंकामाथि विजय प्राप्त गर्ने लक्ष्य राखेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा



प्रतिक्रिया