पाकिस्तानका बलरले तोडे टी–२० को कीर्तिमान
काठमाडौं । पाकिस्तानका क्रिकेट खेलाडी हरिस राउफले टी–२० क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । टी–२० क्रिकेटमा छिटो १०० विकेट लिने पुरानो कीर्तिमान उनले तोडेका हुन् ।
टी–२० विश्वकप अन्र्तगतको मंगलबारको क्यानाडाविरुद्धको खेलमा उनले २ विकेट लिए । ६९ खेलमा उनले सय विकेट लिएका हुन् । यसअघि ओमानका खेलाडी बिलाल खानको नाममा यो रेकर्ड थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया