भारतविरुद्ध पनि अमेरिकाको सनसनी, रोहित र कोहली आउट
काठमाडौं । टी–२० विश्वकपमा आयोजक राष्ट्र अमेरिकाले सनसनरीपूर्ण खेल जारी राखेको छ । भारतविरुद्धको खेलमा पनि उसले भारतका ओपनरलाई सुरुमै आउट गरेको छ । विराट कोहली शून्य रनमा तथा रोहित तीन रन बनाएर आउट भएका छन् । दुवैलाई सौरभ नेत्रभाल्करले आउट गराएका हुन् । सौभर भारतीय मुलकै खेलाडी हुन् । उनले भारतका लागि यू–१९ विश्वकप समेत खेलेका थिए ।
यद्यपी ब्याटीङमा भने अमेरिका कमजोर रह्यो । टस हारेर पहिला ब्याटीङ गरेको अमेरिकाले भारतलाई १११ रनको लक्ष्य दिएको छ ।लक्ष्य पछ्याउने क्रममा भारतले तीन ओभरमा दुई विकेट गुमाएर १२ रन बनाएको छ ।
यसअघिका खेलमा पनि अमेरिकाले सनसनी मच्चाएको छ । उसले पाकिस्तान र क्यानाडालाई पराजित गरिसकेको छ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया