नेपालसँगको खेलमा बनेको टी–२० क्रिकेट विश्वकपको विश्व रेकर्ड सोमबार नै तोडियो
काठमाडौं । टी–२० क्रिकेट विश्वकपमा नेपाल र बंगलादेशबीचको खेलमा सोमबार बनेको एक रेकर्ड सोमबारकै अर्काे खेलमा तोडिएको छ । टी–२० क्रिकेट विश्वकपमा एकै बलरको सर्वाधिक डटबलको रेकर्ड न्यूजील्याण्ड र पप्पुवा न्यु गिनीबीचको खेलमा तोडिएको हो ।
नेपालसँगको खेलमा बंगलादेशका तिव्र गतिका बलर तान्जिम हसन सकिबले २१ डटबल फालेका थिए । जून विश्व रेकर्ड बनेको थियो ।
न्यूजील्याण्डका खेलाडी लकी फर्गुसनले चार ओभरमा चारै मेडल बलिङ गर्दे सोमबार नै सकिबको रेकर्ड तोडेका हुन् । फाष्ट बलर फर्गुसनले चार ओभरमा ३ विकेट लिदै एक रन पनि दिएनन् । जून विश्व रेकर्ड बनेको छ ।उनको स्पेल विश्वकपकै सबैभन्दा किफायती बलिङ बनेको छ।
नेपाललिरुद्धको क्रमाम बंगलादेशका सकिबले चार विकेट लिएर सात रन दिएका थिए । उनकै उत्कृष्ट बलिङको मद्दतमा बंगलादेशले नेपाललाई २१ रनले हराएको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया