वर्षाले बिथोलियो साउथ अफ्रिका र वेस्ट इन्डिजबीचको खेल

काठमाडौं । साउथ अफ्रिका र वेस्ट इन्डिजबीचको टी–२० विश्वकप क्रिकेट खेल वर्षाका कारण प्रभावित भएको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको साउथ अफ्रिकाले ब्याटिङ थालेसँगै पानी परेपछि खेल स्थगित गरिएको हो ।
दक्षिण अफ्रिकाले व्याटिङ गरे पनि लय समात्न सकेको छैन । २ ओभरको खेल सकिँदा उसले २ विकेट गुमाएर १५ रन बनाएको छ ।
ताजा अपडेट
-
ल्हेन्दे खोला बाढी: तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घटनास्थलमा
-
सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो
-
दराजको ७.७ ‘ह्वाट द फ्ल्याश’ सेल : ७० प्रतिशतसम्म छुट, नि:शुल्क डेलिभरी
-
भोटेकोशीको बाढी : त्रिशूली हुँदै बेनीघाटसम्म पुग्ने सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह
-
प्रचण्डद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
प्रतिक्रिया