बोलिभियामाथि अमेरिकाको सहज जित
काठमाडौं। कोपा अमेरिकाको खेलमा बोलिभियालाई हराउँदै अमेरिकाले सहज जित निकालेको छ ।
सोमबार बिहान सम्पन्न खेलमा अमेरिकाले बोलिभियालाई २–० गोलान्तरमा परास्त गर्दै जितको खाता खोलेको हो ।
अमेरिकाका लागि पुलिसिक र फोलारिन बालोगुनले समान १÷१ गोल गरे ।
सोमबारको खेलमा पुलिसिक निकै लयमा थिए । एक गोल गरेका उनले अर्को गोलमा पनि असिस्ट गरे ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया