अस्ट्रियालाई हराउँदै टर्की क्वाटरफाइनलमा
काठमाडौं । टर्कीले अस्ट्रियालाई हराउँदै युरोकप २०२४ को क्वाटरफाइनल यात्रा तय गरेको छ ।
बुधबार बिहान जर्मनीको लाइप्जिगमा सम्पन्न खेलमा अस्ट्रियालाई २–१ गोलान्तरमा रोक्दै टर्कीले अन्तिम आठमा स्थान सुनिश्चित गरेको हो ।
टर्कीका लागि दुवै गोल डिफेन्डर मरिह डेमिरालले गरे । उनले खेलको पहिलो र ५९औं मिनेटमा टर्कीका लागि गोल गरेका हुन् । माइकलले ६६औं मिनेटमा गोल गर्दै अस्ट्रियालाई २–१ को अवस्थामा पु–याए पनि त्यसपछि अर्को गोल गर्न सकेन ।
योसँगै टर्की क्वाटरफाइनलमा प्रवेश गरेको छ । उसले क्वाटरफाइनलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया