एसिया कपमा पाकिस्तानसँग निरिह बन्यो नेपाल
काठमाडौं । महिला एसिया कपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । पाकिस्तानले नेपाललाई ९ विकेटले हराएको छ ।
टस हारेर पहिले ब्याटीङ गरेको नेपालले एक सय ९ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले १ विकेटको क्षतीमा ११.५ ओभरमा सो लक्ष्य पुरा गरेको हो ।
पाकिस्तानविरुद्ध बलिङ र ब्याटीङ दुवैमा नेपाल कमजोर देखियो । नेपालका लागि कविता जोशीले मात्र पाकिस्तानको एक विकेट लिन सफल भइन् ।
समूह चरणमा नेपालको अबको अन्तिम खेल भारतविरुद्ध छ । सेमिफाइनलमा पुग्न नेपालले सो खेल जित्नुपर्ने हुन्छ । पहिलो खेलमा नेपालले यूएईलाई पराजित गरेको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया