एसियाकपमा मंगलबार भारतसँग भिड्दै नेपाल
काठमाडौं । श्रीलंकामा जारी महिला एसिया कप अन्र्तगत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतको सामना गर्दैछ । सेमिफाइनलमा पुग्न नेपालले बलियो टिम भारतलाई पराजित गर्नुपर्ने हुन्छ ।
यसअघि नेपालले दुई खेल खेलेकामा एक जितेको छ भने एकमा पराजित भएको छ । यूएइविरुद्ध पराजित भएको नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।
उता भारतले दुवै खेल जितिसेकेका छ ।
नेपालको समयअनुसार साँझ पौने आठ बजे खेल हुँदैछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया