एगर्नको पोस्ट्मा बार्यनको गोल वर्षा
काठमाडौं। बार्यन म्युनिखले एसपी रोटाच एगर्नको पोस्ट्मा गोल बर्साएको छ ।
बुधबार राति भएको प्रि– सिजनको मैत्रीपूर्ण खेलमा बायर्नले एगर्नमाथि १४–१ गोलान्तरको निकै फराकिलो जित निकालेको हो ।
बायर्नको जितमा म्याथ्यस टेलले २७, २८ र ४१औं मिनेटमा गोल गरेर ह्याट्रिक गरे । त्यस्तै, एडिन लिचिना, मुडासेर सादात र जोनाथन जेन्सन, नोएल एसेको निकिली, नेस्टोरी इरानकुण्डा र एरिजोन इब्राहिमोचिकले पनि गोल गरे।
बायर्नले प्रि– सिजनमा टोटनह्यामसँग दुई र एफसी डुरेनसँग एक खेल खेल्ने छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया