भारतलाई स्तब्ध बनाउदै श्रीलंका पहिलोपटक महिला एसिया कप च्याम्पियन
काठमाडौं । यो वर्षको महिला एसिया कपको उपाधी आयोजक देश श्रीलंकाले जितेको छ । भारतलाई ८ विकेटले हराएउँदै उसले इतिहास रचेको हो ।
भारतले पहिले ब्याटीङ गरी १६६ रनको लक्ष्य दिएको थियो । श्रीलंकाले १८.५ ओभरमै सो लक्ष्य पुरा गर्याे ।
हालसम्म नौ वटा महिला एसिया कप भएकोमा भारत सात पटक च्याम्पियन बनेको छ । बंगलादेशले एक पटक उपाधी जित्यो । यसपटक पनि भारतलाई नै प्रमुख दाबेदार मानिएकोमा श्रीलंकाले उत्कृष्ट ब्याटीङ गर्दै उसलाई स्तब्ध बनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया