इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा नेसन्स लिगको फाइनलमा

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३–० को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो । फाइनल बुधबार भारतसँग हुनेछ ।
नेपालले इरानविरुद्ध पहिलो सेट २५–२१, दोस्रो सेट २८–२८ र तेस्रो सेट २५–२० हराएको थियो । समूह चरणमा इरानसँग हारको बदला समेत नेपालले लिएको छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया