डेब्यु खेलमै एमबाप्पेको गोल, रियल च्याम्पियन
काठमाडौं। डेब्यु खेलमै केलियन एमबाप्पेले गरेको गोलको मद्दतमा रियल मड्रिडले युइएफए सुपर कप जितेको छ।
नेसनल रंगशालमा बुधबार राति सम्पन्न खेलमा रियलले एटलान्टालाई २–० मा रोक्दै उपाधि रक्षा गरेको हो ।
रियलका लागि फेडरिको भल्भर्डोले ५९औं र एमबाप्पेले ६८औं मिनेटमा गोल गरे ।
रियलका लागि डेब्यु खेल खेलेका एमबाप्पेले पहिलो खेलमै गोलको खाता खोलेका हुन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया