हाल्याण्डको ह्याट्रिक, सिटी विजयी
काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा इपस्विप टाउनमाथि फराकिलो जित निकालेको छ ।
शनिबार सम्पन्न खेलमा इर्लिङ हाल्याण्डको ह्याटिकको मद्दतमा सिटीले ४–१ गोलान्तरको सुविधाजनक जित दर्ज गरेको हो ।
इपस्विपका सामीले सुरूवातमै गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर लगत्तै सिटीले गोल फर्काएर खेलमा पुनरागमन गर्दै एकपछि अर्को गोल गर्यो ।
१२औं मिनेटमा पेनाल्टीको सदुपयोग गर्दै गोल गरेका हाल्याण्डले १६औंं र ८८औं मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।
योसँगै सिटीले लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया