प्रशिक्षणमा फर्किए गाभी
काठमाडौं । बार्सिलोनाका मिडफिल्डर गाभी पाएज १० महिनापछि प्रशिक्षणमा फर्किएका छन् ।
युरोकप २०२४ छनोट खेलको दौरान दाहिने खुट्टामा गम्भीर चोट लागेपछि उपचार र आराममा रहेका गाभी २० महिनापछि प्रशिक्षणमा फर्किएका हुन् ।
बार्सिलोनाले एक भिडियो पोस्ट् गर्दै गाभी प्रशिक्षणमा फर्किएको उल्लेख गरेको छ ।
गाभी स्पेनका महत्त्वपूर्ण खेलाडीमध्ये एक हुन् । यद्यपि, सन् २०२४ को युरोकपको उपाधि स्पेनले उनीबिनै पोल्टामा पारेको थियो ।
प्रशिक्षणमा फर्किएका गाभी खेलमा कहिले फर्कंन्छन् भन्ने बारे बार्सिलोनाले केही पनि बताएको छैन ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया