ओमानविरुद्ध रोहितको अर्धशतक
काठमाडौं । आइसिसी मेन्स क्रिकेट विश्वकप लिग २ अन्तर्गत बुधबारको ओमानविरुद्धको खेलमा नेपाली टिमका कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेका छन् । उनले ६४ बलमा अर्धशतक बनाएका हुन् । तीन छक्का र दुई चौकाको मद्दतमा पौडेलले अर्धशतक बनाएका हुन् ।
क्यानडामा रहेको नेपालले दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हो । आजको खेलमा नेपालले तीन खेल परिर्वतन गरेको छ। ओपनर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको स्थानमा अर्जुन साउद, अनिल शाह र आरिफ सेखलाई मौका दिएको छ।३८ ओभरसम्मको खेलमा नेपालले ४ विकेट बनाएर १२६ रन जोडेको छ ।
ताजा अपडेट
-
विकास आयोजनाको सुरक्षाका लागि ऊर्जा मन्त्रालयका ६ बुँदे अवधारणा : बिमादेखि सुरुङमार्गको पुनर्संरचनासम्म
-
पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थानका लागि २१ बुँदे कार्ययोजना जारी
-
म्याग्दीको अन्नपूर्णमा मेलाबाट उठेको रकम पर्यटनमा लगानी
-
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनितिक स्तरोन्नति
-
आज भाद्रपद शुक्ल पञ्चमीः ऋषिपञ्चमी पर्व मनाइँदै


प्रतिक्रिया