NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सर्वोच्चका पूर्वन्यायाधीशको निधन, आज कुनै पनि इजलास नहुने

काठमाडाैं – सर्वोच्च अदालतमा बिहीबार इजलास सञ्जालन नहुने भएको छ। बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरिगोविन्दसिंह प्रधानको निधन भएको छ ।

सर्वोच्च अदालतले बिहीबार सूचना जारी गर्दै उनको निधनको शोकमा आज कुनै पनि इजलास सञ्चालन नहुने जनाएको छ।

ताजा अपडेट

नेपालवाच विशेष