दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश
काठमाडौँ । पर्सा जिल्ला अदालतले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले बयान प्रक्रिया सम्पन्न भएपछि उनलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको हो।
प्रसाईँलाई गत ४ गते वीरगञ्जस्थित दियालो होटेलबाट पक्राउ गरिएको थियो। उनीमाथि विद्युतीय कारोबार ऐन तथा राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको उल्लेख छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया