आज र भोलि सर्वोच्च अदालत आंशिक रुपमा खुला
काठमाडौं। देशभर लगातार चार दिन सार्वजनिक बिदा परे पनि आज र भोलिको सार्वजनिक बिदामा भने सर्वोच्च अदालत आंशिक रुपमा खुला हुने भएको छ।
सर्वोच्चले सूचना जारी गर्दै सार्वजनिक बिदा परेकाले अदालत बन्द हुने र त्यस अवधिमा बन्दी प्रत्येक्षीकरणको मात्रै रिट सुनुवाइ हुने जानकारी दिएको हो।
सर्वोच्च अदालत प्रशासनका अनुसार, विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणको निवेदनको दर्ता र सुनुवाइका लागि अदालत खुला रहेनछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया