रवि लामिछाने नयाँदिल्लीमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने नयाँदिल्ली पुगेका छन् । सोमबार दिउँसो उनलाई दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका थिए ।
भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने भारत भ्रमणमा गएका हुन् । भ्रमण टोलीमा रविसँगै पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा र स्वकीय सचिव प्रदीप आचार्य छन् । भ्रमणका क्रममा लामिछानेले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया