नेविसंघको अध्यक्षमा करूणा
काठमाडौं । नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको अध्यक्षको जिम्मेवारी करूणा कटुवाललाई दिएको छ।
सभापति गगन थापाले थापालाई नेविसंघको अध्यक्ष पदको जिम्मेवारी दिएको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।
विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आबद्ध भ्रातृ संघ नेपाल विद्यार्थी संघको अध्यक्ष पदमा करूणा कटुवाल (धनकुटा)लाई नियुक्त गर्नुभएको छ।’
थापालाई तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरण सहित जिम्मेवारी प्रदान गरिएको उनले बताए।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया