कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ
काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् ।
सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बर तामाङलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तामाङलाई सार्वजनिक शान्ति खलल पुर्याएको मुद्दामा अनुसन्धान अघि बढाउन जिल्ला अदालतमा म्याद थपका लागि पेश गरिएको छ ।
तामाङले होल्डिङ सेन्टरमा रहेका व्यक्तिलाई सुविधा सहित अन्यत्र जान काठमाडौं महानगरपालिकाले अनुरोध गरेको विषयलाई अतिरञ्जित रूपमा प्रस्तुत गरेका थिए ।
ताजा अपडेट
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ
-
पूर्वअर्थमन्त्री पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति
-
अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रयोगमा कडाइ, कानुन मिचेमा ९९ मिलियन डलरसम्म जरिबाना
-
आंगिक क्याम्पसलाई त्रिविको निर्देशन- दलीय विद्यार्थी संरचना हटाउनू
-
ग्लोबल आइएमई बैंककाे उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला


प्रतिक्रिया