यस्तो छ निर्वाचन आयोगले पारित गरेको निर्वाचन कार्यतालिका
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी मनोनयन दर्ताको मिति तोकेको छ ।
आयोगले शुक्रबार पारित गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी मनोनयन दर्ताका लागि दुई दिनको समय छुट्याएको हो ।
त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।
त्यस्तै १६ गते उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछ । त्यसैदिन उम्मेदवारको अन्तिम नामावली प्रकासन गर्ने आयोगको कार्यतालिका छ ।
बैशाख १७ गते उम्मेदवारलाई चुनाव चिन्ह दिने कार्यतालिका छ । बैशाख ३० मा बिहान ७ देखि ५ बजेसम्म मतदानको समय तोकेको छ ।

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया