NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

विश्वकप तयारीका लागि अर्जेन्टिना र मेक्सिको अमेरिकामा भिड्ने

काठमाडौं । अर्जेन्टिनाराष्ट्रिय फुटबल टोलीले मेक्सिकोसँग अमेरिकामा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

यो खेल आगामी सेप्टेम्बरमा क्यालिफोर्निया राज्यको लस एन्जल्समा हुनेछ ।

यो खेल अर्जेन्टिनाका लागि विश्वकप तयारीको अन्तिम खेल हुने अर्जेन्टिनी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विश्वकप २१ नोभेम्बरमा सुरु हुँदैछ ।

विश्वकपको ड्र आज