विश्वकप तयारीका लागि अर्जेन्टिना र मेक्सिको अमेरिकामा भिड्ने
काठमाडौं । अर्जेन्टिनाराष्ट्रिय फुटबल टोलीले मेक्सिकोसँग अमेरिकामा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
यो खेल आगामी सेप्टेम्बरमा क्यालिफोर्निया राज्यको लस एन्जल्समा हुनेछ ।
यो खेल अर्जेन्टिनाका लागि विश्वकप तयारीको अन्तिम खेल हुने अर्जेन्टिनी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
विश्वकप २१ नोभेम्बरमा सुरु हुँदैछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया