ओपनर आशिफ शेख आउट
काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनर आशिफ शेख आउट भएका छन् ।
टियु क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरद्धको खेलमा शेख २७ रन बनाएर आउट भएका हुन् । उनले २६ बल खेले । उनलाई सिंगापुरका अक्ष्य रुपक पुरीले बोल्ड गरेका हुन् ।
आईसीसी टी २० विश्वकपका लागि एसिया क्षेत्रको फाइनल छनोट अन्तर्गत सिंगापुरविरुद्ध नेपालले १ सय ४६ रनको लक्ष्य पछ्याएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया