टी-२० विश्वकप एसिया छनोट : नेपाल आज मलेसियासँग खेल्दै
काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ ।
नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो सवा १ बजेदेखि सुरू हुनेछ।
नेपालले आजको खेल जितेको अवस्थामा सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्नेछ।
सोमबार भएको पहिलो खेलमा नेपालले सिंगापुरविरुद्ध सहज जित निकालेको थियो । समूह चरणको आफ्नो अन्तिम खेल नेपालले ओमानसँग बिहीबार खेल्नेछ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया