सेमिफाइलनमा दक्षिण अफ्रिकाको कमजोर ब्याटीङ
काठमाडौं । भारतमा जारी एकदिवसिय क्रिकेट विश्वकपमा बलियो टिम मानिएको दक्षिण अफ्रिकाको ब्याटीङ सेमिफाइनलमा कमजोर बनेको छ । अष्ट्रेलियाविरुद्धको खेलमा उसले २१२ रन मात्र बनाएको छ ।
२४ रनमा चार विकेट गुमाएको दक्षिण अफ्रिकाका ब्याट्सम्यान डेभिड मिलरको शतकको मद्दतले उसले २ सय रन कटाएको हो । मिलरले १०१ रन बनाए ।
त्यस्तै, हेनरिक क्लासनले ४७ रन बनाउनु बाहेक अन्य खेलाडीले ठूलो योगदान दिन सकेनन् । अष्ट्रेलियाका तिव्र गतिका बलर जोस हेजलउड र मिचल स्ट्राकले पावरप्लेभित्रै २–२ विकेट लिएपछि दक्षिण अफ्रिकाको ब्याटीङ धरमराएको हो ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया