दीपेन्द्रसिंह ऐरीले गुमाउने भए नामिबियाविरुद्धको खेल
गल्फ जायन्ट्स फाइनलमा पुगे अर्को गेम पनि गुमाउने
काठमाडौं । क्रिकेटर दीपेन्द्रसिंह ऐरीले नामिबियाविरुद्ध हुने बिहीबारको खेल गुमाउने भएका छन् ।
दीपेन्द्र यूएई क्रिकेट बोर्डले आयोजना गरेको इन्टरनेसनल लिग २ खेल्न अहिले दुबईमा छन् । दीपेन्द्र सम्मिलित टिम गल्फ जायन्ट्सले बुधबार राति ८ः१५ मा प्रतिस्पर्धा गर्न लागेकाले उनले भोलिको खेल गुमाउने पक्का भएको हो ।
उनको टिम फाइनलमा पुगेको अवस्थामा उनले अर्को खेल पनि गुमाउने छन् । तर फाइनल यात्रा अघि नबढेमा भने उनी स्वदेश फर्कंनेछन् ।
यसैबीच, नेपालले लिग टूका लागि टिम घोषणा गरेको छ । जसमा क्यानडाविरुद्धको खेलमा राम्रो प्रदर्शन गरेका देव खनाल र अनिल साह समेटिएको छ ।
ताजा अपडेट
-
प्रधानमन्त्रीको विश्वासको मत संकटमा !
-
नेपाली सेनाका क्याप्टेन हिरासतमा
-
संसदमा रवि लामिछानेको टेलिभिजन प्रस्तोताको शैली, गगनदेखि चित्रबहादुरसम्मलाई संगिन आरोप
-
श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन
-
‘केटी काण्ड’ले प्रहरी जवानको हत्या
प्रतिक्रिया