नेपालमा रहेका वेष्ट इन्डिजका तीन खेलाडी विश्वकप टोलीमा
काठमाडौं । टी–२० सिरिजका लागि नेपाल रहेको वेष्ट इन्डिज–ए टोलीमा रहेका तीन खेलाडीले टी–२० विश्वकप टिममा स्थान सुरक्षित गरेका छन् । कप्तान रोष्टन चेससहित ब्याट्सम्यान जोनसोन चाल्र्स र गुडाकेस मोटी टिममा परेका हुन् ।
चाल्र्सले तेस्रो खेलमा शतक प्रहार गरेका थिए । चेस र मोटीले पनि उत्कृष्ट बलिङ गरिरहेका छन् ।
कप्तान रोभमन पावेलको नेतृत्वको १५ खेलाडीको शुक्रबार घोषणा भएको हो । वेष्ट इन्डिज विश्वकपको सहआयोजक हो ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल



प्रतिक्रिया