विश्वकपमा कमिन्सको लगातार दोस्रो ह्याट्रीक

काठमाडौं । टी–२० विश्वकपमा अष्ट्रेलियन खेलाडी पान कमिन्सले लगातार दोस्रो ह्याट्रीक लिएका छन् । आइतबार अफगानिस्तानविरुद्धको खेलमा उनले ह्याट्रीक लिएका हुन् ।
१८ औं ओभरको अन्तिम बलमा रसिद खान तथा २० औं ओभरमा पहिलो बलमा करिम जनत र गुलादिन नैबको विकेट लिएका हुन् । लगातार चार विकेट लिने अवसर समेत उनलाई थियो । २० औं ओभरमा तेस्रो बलमा अफगानिस्तानका ब्याट्सम्यानको क्याच छुटेको थियो ।
दुई दिनगरी यसरी दुई ओभरमा उनले बंगलादेशविरुद्ध ह्याट्रीक गरेका थिए ।
अफगानिस्तानविरुद्ध ४ ओभरमा उनले तीन विकेट लिएर २८ रन दिएका छन् ।
उत्कृष्ट बलिङ गर्दै अष्ट्रेलियाले अफगानिस्तानलाई १४८ रनमा रोकेको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया