वर्षाले बिथोलियो साउथ अफ्रिका र वेस्ट इन्डिजबीचको खेल
काठमाडौं । साउथ अफ्रिका र वेस्ट इन्डिजबीचको टी–२० विश्वकप क्रिकेट खेल वर्षाका कारण प्रभावित भएको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको साउथ अफ्रिकाले ब्याटिङ थालेसँगै पानी परेपछि खेल स्थगित गरिएको हो ।
दक्षिण अफ्रिकाले व्याटिङ गरे पनि लय समात्न सकेको छैन । २ ओभरको खेल सकिँदा उसले २ विकेट गुमाएर १५ रन बनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया