जर्मनी र स्विट्जरल्यान्डले बराबरी खेले, दुवै टिम अन्तिम १६ मा
काठमाडौं। जर्मनी र स्विट्जरल्यान्ड युरोकपको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति सम्पन्न निकै राेमाञ्चक खेलमा दुवै टिमले समान १/१ गोल गरेपछि अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।
समूह ‘ए’मा रहेको जर्मनीले तीन खेलबाट ७ अंक जोड्न सफल भएको छ भने स्विट्जरल्यान्डको पाँच खेलबाट पाँच अंक छ ।
स्विट्जरल्यान्डका डान एन्डोएले २८औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई सुरुआती अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा जर्मनीका निकलस फुलक्रगले गोल गर्दै खेल बराबरीमा फर्काए ।
त्यसअघि १७औं मिनेटमै जर्मनीले स्विट्जरल्याण्डमाथि गोल गरे पनि त्यसले मान्यता पाएन ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया