अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा
काठमाडौं । क्यानडामाथि जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्यानडालाई २–० गोलमा हराउँदै अर्जेन्टिना फाइनल प्रवेश गरेको हो ।
कोपा अमेरिकामा गोलको खाता खोल्न नसकेका मेसीले क्यानडाविरुद्ध एक गोल गरे भने जुलियन अल्भारेजले एक गोल गरे ।
खेलको २१औं मिनेटमा अल्भारेजले रोड्रिगो डे पउलको पासमा गोल गर्दै अर्जेनटिनालाई अग्रता दिलाएकोमा मेसीले ५१औं मिनेटमा गोल गरे ।
फाइनल खेलमा अब अर्जेन्टिनाले कोलम्बिया र उरुग्वेमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया