एसियाकपमा मंगलबार भारतसँग भिड्दै नेपाल

काठमाडौं । श्रीलंकामा जारी महिला एसिया कप अन्र्तगत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भारतको सामना गर्दैछ । सेमिफाइनलमा पुग्न नेपालले बलियो टिम भारतलाई पराजित गर्नुपर्ने हुन्छ ।
यसअघि नेपालले दुई खेल खेलेकामा एक जितेको छ भने एकमा पराजित भएको छ । यूएइविरुद्ध पराजित भएको नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।
उता भारतले दुवै खेल जितिसेकेका छ ।
नेपालको समयअनुसार साँझ पौने आठ बजे खेल हुँदैछ ।
प्रतिक्रिया